SHARE
बुटवल टुडे · सोमबार २४ कात्िक २०८२ ०१:३४ AM · 1 मिनेट पढाइ

मधेश प्रदेशको मुख्यमन्त्रीमा एमालेका सरोजकुमार यादव नियुक्त

काठमाडौँ । मधेश प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश प्रमुख सुमित्रा भण्डारीले जनकपुरबाहिर कार्यक्रम गरेर मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।