SHARE
बुटवल टुडे · सोमबार २४ कात्िक २०८२ ०५:३९ AM · 1 मिनेट पढाइ

बुटवलमा युनि कन्सल्ट्यान्स अलायन्सद्वारा शैक्षिक परामर्शदाता भेला

बुटवल। परामर्श व्यवसायको क्षेत्रमा नेपालको पहिलो बिटुबि कम्पनी युनि कन्सल्ट्यान्स अलायन्स (युसीए) ले लुम्बिनी प्रदेशको बुटवलमा शैक्षिक परामर्शदाता संस्थाहरुको भेला गरेको छ।