मधेसमा मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झन्डा फ्याँकियो
जनकपुरधाम,२४ कात्तिक । मधेसमा नयाँ मुख्यमन्त्री नियुक्तिको विवादलाई लिएर मुख्यमन्त्रीको कार्यकक्षमा तोडफोड भएको छ । आज बिहानै नेपाली कांग्रेससहितका सांसदहरू कार्यालयभित्र प्रवेश गरी कार्यकक्षमा तोडफोड गरेका हुन् । एक सांसदले नेपालको राष्ट्रिय झन्डा निकालेर फालेका छन् भने अर्का सांसदले कुर्सी फालेका छन् । झन्डा फाल्ने कांग्रेसका प्रदेश सांसद वीरेन्द्र कुमार सिंह हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
