SHARE
बुटवल टुडे · सोमबार २४ कात्िक २०८२ ०६:१७ AM · 1 मिनेट पढाइ

नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध मधेस भवन अगाडि टायर बाल्दै प्रदर्शन

काठमाडौँ, २४ कात्तिक । मधेसमा मुख्यमन्त्री नियुक्तिको विवादले उग्र रूप लिएको छ । प्रदेश प्रमुख र मुख्यमन्त्रीको कार्यालयमा तोडफोड भएको छ भने नेता–कार्यकर्ताहरूले मधेस भवन अगाडि टायर बालेर प्रदर्शन गरेका छन् ।