सिके राउतको प्रस्ताव : मधेसलाई स्वायत्त प्रदेश घोषणा गरौँ
काठमाडौंँ, २४ कात्तिक । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेस प्रदेशलाई स्वायत्त घोषणा गर्न आह्वान गरेका छन् । मधेसमा नयाँ मुख्यमन्त्री नियुक्तिको विषयमा विवाद चलिरहेका बेला राउतले मधेस प्रदेशसभाको बैठकबाटै प्रदेशको स्वायत्तता घोषणा गर्न प्रस्ताव गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
