एमालेले बोलायो विघटित संसदीय दलको बैठक
काठमाडौं, २४ कात्तिक । नेकपा एमालेले विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक बोलाएको छ । एमालेका नेता महेश बर्तौलाले जानकारी दिए अनुसार, बैठक राखिएको उद्देश्य “मुलुकमा विकसित अहिलेको असामान्य र जटिल परिस्थिति तथा यसको लोकतान्त्रिक र संवैधानिक निकासका लागि निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल गर्नु” रहेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
