सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्यो
काठमाडौं । आज सुनचाँदीको मूल्य बढेको छ । गएको बिहीबार, शुक्रबार र आइतबार लगातार बढेको सुनको मूल्य आज पनि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य तोलामा २,९०० रुपैयाँ बढेर २,४१,५०० रुपैयाँ पुगेको छ । हिजो सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढेर २,३८,६०० रुपैयाँ कायम भएको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
