SHARE
बुटवल टुडे · सोमबार २४ कात्िक २०८२ ०८:२३ AM · 1 मिनेट पढाइ

निर्माण व्यवसायीलाई भुक्तानीको चिन्ता

बुटवल, २४ कार्तिक । देशभित्र भौतिक विकासमा काम गरिरहेका निर्माण व्यवसायीहरू निमार्ण सम्बन्धी नीति र भुक्तानीलाई लिएर समस्या भोगेको दुखेसो गरेका छन् ।