कपिलवस्तुमा बेपत्ता २ वर्षीया बालिका मृत फेला
कपिलवस्तु, २४ कात्तिक । कपिलवस्तु, मायादेबी गाउँपालिका १ पकडीस्थित घरबाट बेपत्ता भएकी बालिका मान्सा ओझाको शव सोमबार बिहान मर्थी खोलामा फेला परेको छ । अमित कुमार ओझाको २ वर्षिया छोरी मान्सा ओझा कार्तिक २२ गते बिहान १० बजेदेखि हराएकी थिइन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
