सुत्केरी महिलाको मृत्युपछि भरतपुर अस्पताल तनावग्रस्त
चितवन, २४ कात्तिक । सुत्केरी गराउन आएकी एक महिलाको मृत्यु भएपछि मृतकका आफन्तहरूले भरतपुर अस्पतालमा नाराबाजी गरेका छन् । पर्सा स्थायी घर भई चितवनको कालिका नगरपालिका–२ बस्ने ३० वर्षकी संगीता विकको शनिबार उपचारको क्रममा मृत्यु भएपछि परिवार र आफन्तले चिकित्सकको लापरबाही भन्दै अस्पतालमा विरोध प्रदर्शन गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
