टमाटरमा भविष्य खोज्दै किसान
दाङ, २४ कात्तिक । घोराहीदेखि पश्चिम जाने बाटो जुन भाइरल रोडले परिचित छ । बारी भरी लटरम्म टमाटर पाकेका । कोही युवा टमाटर टिप्दै छन्, कोही टमाटर जोखेर बेच्दै छन् त कोही कार्टुनमा प्याक गर्न बसेका छन् । हेर्दा देखिन्छ सबै व्यस्त छन् । यो दृश्य हो दाङको घोराही उपमहानगरपालिका –१२ हापुर निघुवारको ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
