कतारको सडकमै स्याङ्जाका गुरुङको दुखद निधन
कतार, २४ कात्तिक । रोजगारीका सिलसिलामा कतारमा रहेका स्याङ्जा जिल्ला, बिरुवा गाउँपालिका–७ का ३७ वर्षीय लिलबहादुर गुरुङको सडक दुर्घटनामा निधन भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
