एनसेलका ११ भाग्यशाली ग्राहकलाई ११ जीबी डेटा निःशुल्क
काठमाडौं, २४ कात्तिक । एनसेलले आकर्षक ‘११ : ११ एनसेल एप क्याम्पेन’ सञ्चालनमा ल्याएको छ । जसअन्तर्गत भोलि नोभेम्बर ११ को दिन एनसेल एपमार्फत् २ सय रुपैयाँ वा सोभन्दा बढीको प्याक खरिद गर्ने वा रिचार्ज गर्ने ग्राहकमध्ये ११ जना भाग्यशालीले ११ दिन समयसीमा भएको ११ जीबी डेटा निःशुल्क पाउनेछन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
