SHARE
बुटवल टुडे · सोमबार २४ कात्िक २०८२ ०२:२६ PM · 1 मिनेट पढाइ

नदी घाटहरूमा अवैध उत्खनन नियन्त्रण गर्न प्रहरीको नियमित गस्ती र निगरानी

लमही,२४ कार्तिक । जिल्लाका दुई छुट्टाछुट्टै स्थानमा प्रहरीले अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने तीन वटा ट्याक्टर नियन्त्रणमा लिएको छ।