एनपीएलका उद्घाटन र फाइनलसहित अधिकांश खेल फ्लडलाइटमा हुने
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) का अधिकांश खेल फ्लडलाइट (रात्रीकालिन समय) मा हुने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार साँझ दोस्रो सिजनको एनपीएलका खेल तालिका सार्वजनिक गरेको हो। सार्वजनिक तालिका अनुसार कुल ३२ खेलमा २३ खेल फ्लडलाइटमा हुनेछन्। दिउँसोको समयमा ९ खेल मात्रै हुनेछन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
