SHARE
बुटवल टुडे · मङगलबार २५ कात्िक २०८२ १२:३७ AM · 1 मिनेट पढाइ

बुटवल कृषि उपजको लफडा लम्बिदैः वर्ष दिनदेखि प्रहरीको पहरामा बोलपत्र

बुटवल, २४ कार्तिक ।  बुटवल कृषि उपज थोक बजार केन्द्रमा वर्ष दिनदेखि ‘व्यवसायीको दादागिरी’ चलिरहेको छ । यो उपज केन्द्र काठमाडौँ बाहिरको सबैभन्दा ठुलो मध्येको एक उपज केन्द्र हो । लामो समयदेखि विना टेन्डर प्रक्रियामा सञ्चालनमा रहेको यो उपज केन्द्रका व्यवसायीहरू नै टेन्डर खोल्न नहुने भन्दै अदालतमा गए ।