SHARE
बुटवल टुडे · मङगलबार २५ कात्िक २०८२ ०१:११ AM · 1 मिनेट पढाइ

पृथ्वीचन्द्र अस्पतालमा करोड बढीको अनियमितता !

समाचार सारांशमा पृथ्वीचन्द्र जिल्ला अस्पतालमा करोड रुपैयाँभन्दा बढीको आर्थिक अनियमितता भएको आरोप । अस्पतालको नयाँ भवनमा करिब १४ करोडको योजना अन्तर्गत २ करोडभन्दा बढी लिफ्टमा खर्च । अस्पतालले ६० लाख मूल्य बराबरको अत्याधुनिक एक्स–रे मेसिन खरिद गरेको तर दाखिला भएदेखि नै सञ्चालनमा ल्याउन नसकेको । नवलपरासी, २५ कार्तिक ।