SHARE
बुटवल टुडे · मङगलबार २५ कात्िक २०८२ ०१:२४ AM · 1 मिनेट पढाइ

बुद्धभूमिको बृजा तालमा स्टिमरको आकर्षण

चन्द्रौटा, २४ कार्तिक । कपिलवस्तुको एक तालको सतहले सुनौलो बिहान थपिएको छ । वरिपरि हरियालीले घेरेको शान्त वातावरण रहेको स्थान बृजा ताल । त्यसैबिच तालको जल सतहमा पहिलो पटक स्टिमर बोटको गुञ्जन सुन्न र देख्न सकिन्छ – जसले बुद्धभूमि नगरपालिकाको पर्यटन यात्रामा नयाँ पाना पल्टाएको छ ।