SHARE
बुटवल टुडे · मङगलबार २५ कात्िक २०८२ ०१:२९ AM · 1 मिनेट पढाइ

‘हायातपछि बुटवलमा रात्रिकालीन बजार’ 

बुटवलमा पहिलो पटक पाँचतारे हायात प्लेस होटल सञ्चालनमा आएको छ । साढे तीन अर्ब रुपैयाँ लगानीमा स्थापित हायात प्लेसले बुटवलको आर्थिक सम्मृद्धिको जग बलियो बनाउन टेवा पु¥याउने विश्वास गरिएको छ । बुटवलको पहिचानमा यो एउटा अर्को गौरव जोडिएको छ । जसले स्थानीय साढे तीनसयलाई रोजगारीको अवसर दिने भएको छ ।