SHARE
बुटवल टुडे · मङगलबार २५ कात्िक २०८२ ०४:३६ AM · 1 मिनेट पढाइ

निर्वाचन नै निकासको मार्ग हुनसक्छ 

जति दिनहरू बितिरहेका छन् उति उति नयाँ अनि अति रहस्यमय कुराहरू बाहिर आइरहेका छन् । भाद्र २३ गतेका दिन जेनजीको नामबाट आन्दोलन भयो । उक्त आन्दोलनको क्रममा १९ जना होनहार नेपालीको अनाहकमा ज्यान गयो ।