SHARE
बुटवल टुडे · मङगलबार २५ कात्िक २०८२ ०७:३४ AM · 1 मिनेट पढाइ

मधेस प्रदेशमा सरकार गठनविरुद्ध ७ दलका सांसदहरूको धर्ना

काठमाडौँ, २५ कात्तिक । मधेश प्रदेश सरकार गठनविरुद्ध सात राजनीतिक दलका सांसदहरूले मधेश प्रदेश सभा भवन अगाडि धर्ना दिएका छन् । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति प्रक्रियाविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल लगायतका दलका सांसदहरूले विरोध स्वरूप धर्ना दिएका हुन् ।