बर्दिबासमा शपथ गराउन मैले नै दबाब दिएको हुँ : मुख्यमन्त्री यादव
काठमाडौं, २५ कात्तिक । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले आफ्नो दबाबमै तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आफूलाई होटलमा शपथ ग्रहण गराएको बताएका छन् । आज पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री यादवले उक्त जानकारी दिएका हुन् । मुख्यमन्त्री यादवका अनुसार विहीबार राति आफूलाई नियुक्तिपत्र दिइएको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
