SHARE
बुटवल टुडे · मङगलबार २५ कात्िक २०८२ ०८:०६ AM · 1 मिनेट पढाइ

ब्रिनोजबाट ७ हजार बढीले लिए कान उपचारको सेवा

बाँके, २५ कार्तिक । पश्चिम नेपालको एक मात्र कान सम्बन्धी अस्पताल रहेको ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाले प्रत्येक वर्ष गरिब, असहाय, निमुखी, आर्थिक स्तर कमजोर भएकाहरूको लागि निःशुल्क कान शिविरको आयोजना गर्दै आइरहेको छ । विगतदेखि देश भित्र विभिन्न जिल्लाहरूमा वार्षिक निःशुल्क शिविरसमेत आयोजना गरिँदै आइएको छ ।