भारतबाट ल्याएको अवैध चिनी बरामद
दाङ, २५ कात्तिक । भारतबाट अवैध रुपमा चोरी पैठारी गरी भन्सार छली ल्याएको २८ बोरा चिनी सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय भालुबाङबाट खटिएको प्रहरीले चेकिङ गर्ने क्रममा कपिलवस्तुबाट प्युठानतर्फ जाँदै गरेको मिनी ट्रकबाट चिनी बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता एवं सूचना अधिकारी चक्रबहादुर शाहले जानकारी दिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
