SHARE
बुटवल टुडे · मङगलबार २५ कात्िक २०८२ ०८:२८ AM · 1 मिनेट पढाइ

स्वर्गीय बच्छु राईको परिवारलाई एनसीसी कतारद्वारा आर्थिक सहयोग हस्तान्तरण

कतार, २५ कात्तिक । गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् कतारले स्वर्गीय बच्छु कुमार राईको परिवारलाई आर्थिक रकम सहयोग गरेको छ । मोरङ बेलबारी नगरपालिका वडा-४ मा बसोबास गर्दै आएकी स्वर्गीय राईकी श्रीमती मनीषा योङहाङलाई नेपाली सङ्घले संस्थागत सहयोग स्वरूप पचास हजार रुपैयाँ आर्थिक रकम सहयोग गरेको हो ।