सुनको मूल्य एकैदिनमा ४ हजार ९ सयले उकालो
काठमाडौँ । सुनको मूल्य आज एकैदिन तोलामा चार हजार नौ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको दुई लाख ४६ हजार चार सय रुपैयाँ पुगेको छ । हिजो आइतबार सुनको मूल्य तोलाको दुई लाख ४१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
