सेवा प्रभावकारी बनाउनुपर्ने केन्द्रमा कर्मचारी र कार्यालय अभाव
काठमाडौँ । सार्वजनिक निकायको सेवा प्रवाह प्रभावकारी बनाउन नियमन, अनुगमन र छड्के जाँच गर्ने राष्ट्रिय सतर्कता केन्द्र आफैं कर्मचारी अभाव र सानो कार्यालयको समस्यामा छ । सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको भुइँतलामा कार्यालय रहेको केन्द्रलाई कार्यालय सार्न मन्त्रालयले पटकपटक आग्रह गर्दै आएको छ । केन्द्रमा दरबन्दीअनुसार कर्मचारी पदपूर्ति नहुँदा कामकाज प्रभावित भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
