घिसिङ, श्रेष्ठ र गुरुङको छलफल : दल दर्ताका लागि आयोग जाने तयारी
काठमाडौँ । ऊर्जामन्त्री कुलमान घिसिङले सुमना श्रेष्ठ र जेनजी प्रतिनिधि भनेर चिनिएका हामी नेपाल अभियानका संयोजक सुदन गुरुङसँग मंगलबार बिहान आफ्नै निवासमा छलफल गरेका छन् । घिसिङको नेतृत्वमा नयाँ दल गठनको लागि सुमना श्रेष्ठ लामो समयदेखि सक्रिय थिइन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
