SHARE
बुटवल टुडे · मङगलबार २५ कात्िक २०८२ १०:०५ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री कार्कीले सोधिन्: त्रिविको अतिक्रमित जग्गा फिर्ता प्रक्रिया कहाँ पुगेको छ ?

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले त्रिभुवन विश्वविद्यालयको अतिक्रमण भएको जग्गा फिर्ता ल्याउने प्रक्रिया बारे सरोकारवालासँग छलफल गरेकी छन् । प्रधानमन्त्री कार्कीले त्रिवि जमिनको अतिक्रमण र हिनामिना सम्बन्धी प्रतिवेदन सार्वजनिक भएपछिको फिर्ता प्रक्रिया कहाँ पुगेको छ भनेर सोधेको बताइन्छ ।