SHARE
बुटवल टुडे · मङगलबार २५ कात्िक २०८२ १०:३३ AM · 1 मिनेट पढाइ

मधेशमा मन्त्री बनेकी बिच्छालाई राप्रपाले माग्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौँ । पार्टीको हितविपरीत मधेस प्रदेशमा मन्त्री बनेकी सांसदलाई राप्रपाले स्पष्टीकरण सोधेको छ । सरोजकुमार यादव नेतृत्वको विवादित सरकारमा मन्त्री बन्न गएकी पार्टीकी एक्ली सांसद कञ्चन बिच्छा साहलाई राप्रपाको केन्द्रीय अनुशासन आयोगले मंगलबार स्पष्टीकरण सोधेको हो ।