SHARE
बुटवल टुडे · मङगलबार २५ कात्िक २०८२ १०:४८ AM · 1 मिनेट पढाइ

सेयर बजार ३ दिनको ओरालोपछि सम्हालियो, ४ कम्पनीको मूल्य १० प्रतिशतले उकालो

काठमाडौं, २५ कात्तिक । अघिल्ला तीन कारोबार दिन लगातार झरेको सेयर बजार मंगलबार बढेको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक ३.२१ अंकले बढेको हो । यो वृद्धिपछि नेप्से २५६५ अंकमा अडिएको छ । आज सुरुवाती कारोबारपछि करिब साढे १ बजेसम्म ओरालो लागेको नेप्से त्यसपछि सम्हालिएको हो ।