लिङ्देन र थापाबिच पार्टी एकता वार्ता
काठमाडौँ, २५ कात्तिक । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच भेटवार्ता चलिरहेको छ । धुम्बाराहीस्थित एक होटलमा दिउँसो ३ बजेदेखि छलफल भइरहेको हो। छलफलमा दुई नेता मात्र सहभागी छन् । राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाका अनुसार पछिल्लो राजनीतिक अवस्था, आगामी निर्वाचन र पार्टी एकताको विषयमा दुई अध्यक्षबीच छलफल भइरहेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
