न्यू होराइजनद्वारा लुम्बिनी प्रदेशस्तरीय हाजिरीजवाफ प्रतियोगिता कात्तिक २८ देखि सुरु हुने
बुटवल, २५ कात्तिक । लुम्बिनी प्रदेशकै प्रतिष्ठित शैक्षिक संस्था न्यू होराइजन इङ्लिस बोर्डिङ स्कूल, बुटवलले आयोजना गर्ने लुम्बिनी प्रदेशस्तरीय हाजिरीजवाफ प्रतियोगिताको ३२औं संस्करण आगामी कात्तिक २८ गतेदेखि सुरु हुने भएको छ । विद्यालयले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
