अद्यावधिकका लागि कुलमानको ‘उज्यालो नेपाल पार्टी’ आयोगमा, रिमा विश्वकर्मा पनि केन्द्रीय सदस्य
काठमाडौँ । दल दर्ताका लागि पेस भएको कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’ ले निर्वाचन आयोगमा अद्यावधिक विवरण बुझाएको छ । उक्त पार्टीको अद्यावधिक विवरण मंगलबार आयोगमा पेस गरिएको केन्द्रीय सदस्य जितराम लामाले जानकारी दिए । उनका अनुसार पूर्वसचिव अनुपकुमार उपाध्याय अध्यक्ष प्रस्ताव गरिएको छ । उपाध्यायलाई अध्यक्ष र बाँकी सबैलाई सदस्य राखिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
