SHARE
बुटवल टुडे · बिहीबार २० कात्िक २०८२ ०८:०९ AM · 1 मिनेट पढाइ

परिवर्तन ल्याउने शक्तिहरू नेतृत्वको विवादमा छिन्नभिन्न छन् : सुमना

काठमान्डौ, २० कार्तिक । पूर्वमन्त्री सुमना श्रेष्ठले नेपालमा वर्तमान राजनीतिक अवस्थालाई मध्यनजर गर्दै सामूहिक नेतृत्वको आवश्यकतालाई जोड दिएकी छन् । श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भनिन्, “राजनीतिक निकासबिना कुनै पनि आन्दोलन संस्थागत हुन सक्दैन भन्ने बुझाइ सबैमा भए पनि, पुराना दलहरूले सुध्रिएर निकास दिने आशा राख्नु मूर्खता हो ।