SHARE
बुटवल टुडे · बिहीबार २० कात्िक २०८२ ०८:२१ AM · 1 मिनेट पढाइ

आयोगमा रविको बयान – माथिबाट आदेश आएपछि म निस्केँ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नख्खु कारागारका जेलरको भनाइ विपरीत बयान दिएका छन् । सहकारीको रकम हिनामिना गरेको आरोपमा थुनामा रहेका लामिछानेले बुधवार गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगमा करिब ७ घण्टा १५ मिनेटसम्म बयान दिएका हुन् ।