बुटवलमा जारी ‘फिस टनेल एन्ड दुबई सिटी’ मेलामा दर्शकको आकर्षण बढ्दो
बुटवल । रोट्याक्ट क्लब अफ बुटवल साउथको आयोजनामा देविनगर स्थित रङ्गशालामा जारी प्रथम बुटवल फिस टनेल एन्ड दुबई सिटी सांस्कृतिक रमाइलो मेलामा दर्शकहरूको आकर्षण बढ्दै गएको छ । मेलाको प्रमुख आकर्षणको रूपमा रहेको जलपरी र फिस टनेलमा दर्शकहरूको आकर्षण बढ्दै गएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
