१६ वर्ष काम गरेर निकालिएका प्रतापपुरका कर्मचारी पुनर्बहाली हुने आशामा
समाचार सारांशमा रबन्दीबिनाका कर्मचारी हटाउन संघीय सरकारले स्थानीय तहहरूलाई निर्देशन (परिपत्र) जारी गरेको थियो । शिक्षकसहित विभिन्न तहका कुल ९२ जना कर्मचारी प्रभावित भएका छन् । कतिपयले १६ वर्षभन्दा बढी समयदेखि पालिकाको सेवामा निरन्तर काम गर्दै आएका थिए । नवलपरासी ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
