परीक्षा पास गरेको २ वर्षसम्म कोरिया जान नपाएकाले गरे ईपीएस शाखा घेराउ
काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत भाषा परीक्षा पास गरेपनि दक्षिण कोरिया पठाउन ढिलाइ भएपछि नेपाली कामदारहरूले आन्दोलन सुरु गरेका छन् । भाषा र सीप परीक्षा पास गरेको दुई वर्ष बित्न लाग्दा समेत कोरिया जान नपाएका कामदारहरूले बिहीबार ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखा घेराउ गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
