३८ करदाता कार्यालय खारेज, विभागद्वारा सेवा उपलब्धताको वैकल्पिक योजना सार्वजनिक
काठमाडौँ । अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजस्व विभागले विभिन्न जिल्लामा रहेका करदाता सेवा कार्यालय खारेज भएको विषयमा स्पष्टीकरण दिएको छ । विभागले जारी गरेको सूचनामा करदाता सेवा कार्यालयबाट दिइने स्थायी लेखा नम्बर प्रमाणपत्र लगायतका सेवा स्थानीय तहबाट उपलब्ध गराइने व्यवस्था मिलाइएको जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
