सेयर बजार २५९६ अंकमा झर्यो, कारोबार रकम भने बढ्यो
काठमाडौँ, २० कात्तिक । बिहीबार सेयर बजारको परिसूचक नेप्से २५९६ अंकमा झरेको छ । अघिल्लो दिन २६०७ अंकमा रहेको बजार आज ११.२९ अंकले घटेको हो । कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ४ अर्ब ६८ करोडको कारोबार भएकोमा आज ५ अर्ब ४१ करोड रुपैयाँको कारोबार भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
