SHARE
बुटवल टुडे · बिहीबार २० कात्िक २०८२ १०:४९ AM · 1 मिनेट पढाइ

अवैध नदीजन्य उत्खनन गर्ने ३ ट्याक्टर नियन्त्रणमा

लमही ,२० कार्तिक  । दाङको बबई गाउँपालिका–४ स्थित राजी खहरे खोलाबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गरी ल्याउँदै गरेका तीन वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।