SHARE
बुटवल टुडे · बिहीबार २० कात्िक २०८२ १०:५९ AM · 1 मिनेट पढाइ

ट्राफिक प्रहरीलाई लायन्सबाट १०५ पिस ‘नो पार्किङ’ बोर्ड

बुटवल, २० कार्तिक । सवारी दुर्घटना र त्यसबाट हुने क्षति रोक्न लायन्स डिष्ट्रिकले ट्राफिक प्रहरीको सहकार्य अघि बढेको छ ।