रवि र छविको मुद्दामा जिल्लाको फाइल झिकाउन उच्चको आदेश
काठमान्डौ, २० कार्तिक । सहकारी ठगी र सङ्गठित अपराधको अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीको मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले थप मिसिल झिकाउने आदेश गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
