पूर्व उपप्रधानमन्त्री पौडेलद्वारा आगजनी गरिएको राजमो कार्यालयको अवलोकन
बुटवल, २० कात्तिक । पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलसहितको एक टोलीले गत भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा राष्ट्रिय जनमोर्चा (राजमो) बुटवल कार्यालयमा गरिएको आगजनी तथा तोडफाडको बिहीबार जानकारी दिदै अवलोकन गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
