SHARE
बुटवल टुडे · बिहीबार २० कात्िक २०८२ ०१:१४ PM · 1 मिनेट पढाइ

कार्यकर्ताको परीक्षा अव सडकमा हुन्छः विष्णु पौडेल

बुटवल, २० कात्तिक । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले अब कार्यकर्ताको वास्तविक परीक्षा बैठक र कोठामा होइन, सडकमा हुने बताएका छन् । लुम्बिनी प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले पार्टीका कार्यकर्ताले आन्दोलन र जनताको पक्षमा उभिएर आफ्नो जिम्मेवारी प्रमाणित गर्नुपर्ने बताए ।