SHARE
बुटवल टुडे · बिहीबार २० कात्िक २०८२ ०१:४० PM · 1 मिनेट पढाइ

मणिमुकुन्द उद्यानका कर्मचारीलाई नर्सरी व्यवस्थापन तालिम

बुटवल, २० कात्तिक । मणिमुकुन्द सेन उद्यान संरक्षण समितिका कर्मचारीहरुलाई २ दिने नर्सरी व्यवस्थापन तालिम दिइएको छ । नमुना फुलबारीका रूपमा विकास गर्ने उद्देश्यसहित कर्मचारीहरूलाई फूल उत्पादन, बिरुवा संरक्षण, रोग व्यवस्थापनदेखि नर्सरी सञ्चालनका आधुनिक विधि सम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरिएको हो ।