बेसहाराका लागि प्रहरीको सक्रियता
सल्यान, २१ कार्तिक । सल्यानमा नेपाल प्रहरीको नेतृत्वमा गरिब र बेसहारा परिवारका लागि घर तथा सार्वजनिक संरचना निर्माण गरिएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानले अपराध नियन्त्रण, शान्ति, सुरक्षाका जिम्मेवारीसँगै आवासविहीन, जीर्ण आवास भएकाहरूको नयाँ आवास निर्माण, विद्यालय, पुल निर्माण तथा सडक मर्मत सम्भार जस्ता सामाजिक कामलाई पनि प्राथमिकता दिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
