दुई सिफ्ट सञ्चालनमा ढिलाइ नहोस्
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको उपचार सेवा दुई सिफ्टमा सञ्चालन गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । लुम्बिनी प्रदेश सरकार मातहत रहेको यो अस्पताललाई अव ढिलाइ नगरी दुई सिफ्टमा सञ्चालन गर्नेतर्फ अस्पताल प्रशासनको अविलम्ब ध्यानाकर्षण होस् । त्यसै पनि यो अस्पतालमा सेवाग्राहीको चाप हरेक दिन बढिरहेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
