घरभित्रको काम महिलाको पेवा मात्रै हो ?
हाम्रो समाजमा घरभित्रको काम केवल महिलाको पेवा मानिन्छ । परिवारका हरेक सदस्यको खुशी, इच्छा, चाहानाको ख्याल राख्दै गर्दा आफ्ना इच्छा, चाहाना कता छुटे पत्तो पाउँदैनन् महिलाहरू । अहिलेका कामकाजी महिलाहरूले महिलालाई घरको कामको बोझ बढी छ भन्ने हो भने महिलाले गर्नु त पर्छनी भन्ने गरेको सुनिन्छ । अझै दैनिकरूपमा घर व्यवस्थापन गर्ने महिलाहरू त केहि पनि नगर्ने ठहरिन्छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
